निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि पुस २९ बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।काठमाडौँ को थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र सञ्चालन गरेको हो ।सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र सञ्चालन गरिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको […]