कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ ।सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर खोप दिइएको छ । उपत्यकाका विभिन्न खोप केन्द्रहरू सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, […]

सम्बन्धित सामग्री

खोप लगाएको ३ महीना पूरा भएपछि पनि बुस्टर खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

वैशाख १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महीना पूरा भएपछि पुन : बुस्टर खोप लगाउने भएको छ ।             यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महीना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महीना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महीना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महीना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार […]

पूर्ण खोप लगाएको तीन महिनापछि बुस्टर खोप

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएकाले तीन महिनापछि बुस्टर खोप लगाउन पाउने भएका छन् । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका […]

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खो

हिमपातमै बुस्टर खोप

हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड(१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको छ ।आचार्यका अनुसार प

मनाङमा हिमपातमै बुस्टर खोप अभियान

न्युज अफ नेपाल,  काठमाडौं । हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले […]

मनाङमा बुस्टर खोप

लमजुङ- मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, […]

झापामा २५ हजारलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज लगाउने तयारी

स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो।

सिंहदरबारमा बुस्टर डोज लगाउनेको भीड

काठमाडौं, माघ ४ । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रह्यो । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुबै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड […]

कोरोनाविरुद्धको ‘बुस्टर’ खोप लगाउने कार्यक्रम स्थगित

न्युज अफ नेपाल, काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई दिने भनेको कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेर अभियान हाललाई कार्यक्रम स्थगित गरिएको जनाएको हो ।सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न […]