मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको उल्लेख गर्दै विज्ञहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुपर्ने तथा सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा फागुन २१ को निर्वाचन परिणामबारे पूर्वानुमान गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना […]
Kathmandu. The organizing Ferilant International School secured a winning start on Sunday in the second Ferilant Inter-School Basketball Tournament. Ferilant won 1 match in Junior Boys and 2 matches in Junior Girls.In Junior Boys, Ferilant defeated BMCA 21-16. Rahul Magrati scored 11 points for the winning team.In Junior Girls, Ferilant 'A' defeated St. Joseph's 44-34, and Ferilant 'B' beat Himshila 16-12. Karuna Bogati scored 15 points for Ferilant 'A', and Innagma Rai scored 6 points for Ferilant 'B'.In other Junior Boys matches held in Kapan, Gyanbhumi beat Goldenpeak 15-10, Angels Heart defeated Gyan Sanskar 27-18, and JB School overcame Greenland...
बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ । शल्यक्रिया […]
काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ। तर कुनै पनि दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका उम्मेदवारहरू निर्वाचनको माहोल तताउन अनेक आश्वासन दिँदै भोट मागिरहेका छन् । […]