विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!

एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।

सम्बन्धित सामग्री

बाँकेमा एचआईभी संक्रमण दर घट्यो

बाँकेमा एचआईभी संक्रमण दरमा कमी आएको तथ्यांकमा देखाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन् ।

अब एचआईभीको जोखिम छैन ?

एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई ‘प्राणघातक’ भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे ‘एचआईभी संक्रमण पो भयो कि’ भन्ने आशंकाले डराउँथे । विभिन्न कारणले एचआईभी संक्रमित भएकाहरुलाई सामान्य जीवन बाँच्न सहज थिएन । एचआईभी लागेपछि के हुन्छ ? काम […]

के सन् २०३० सम्म नेपालमा एचआईभी अन्त्य होला ?

काठमाडौँ- सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। एचआईभी संक्रमण निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजनाले नेपालबाट सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने लक्ष्य राखेको छ।&…

एचआईभी रणनीतिक योजना सार्वजनिक, २०३० सम्म एचआईभी अन्त्य गर्ने लक्ष्य

रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्यमा सुधार, एचआईभी संक्रमण न्युनिकरणमा उल्लेख्य परिवर्तन आउनको उहाँले बताउनुभयो ।

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

१५ मंसिर, काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण हुने […]

आज विश्व एड्स दिवस, नेपालमा १० वर्षमा ६३ प्रतिशतले घट्यो एचआईभी संक्रमण

काठमाडौँ – आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस। ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३४औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो। सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन्। एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको […]

एचआईभी संक्रमितको यौन व्यवहार कस्तो हुनुपर्छ ?

एचआईभी संक्रमितको यौन व्यवहार कस्तो हुनुपर्छ ? संक्रमित व्यक्तिले कसरी यौन आनन्द लिन सक्छ ?     जिज्ञासा : बी, चितवन एचआईभी संक्रमण देखापरेको तीन दशकभन्दा बढी भइसकेको छ। एचआईभी संक्रमण सर्ने तरिका ...

एचआईभी संक्रमण र यौन स्वास्थ्य

यौन जीवनमा यौन क्रिया मात्र सबै थोक होइन, पाकक्रीडा, कुराकानी, स्पर्श आदिको आफ्नै महत्व हुन्छ, तर एचआईभी संक्रमण भएको थाहा पाएपछि सुरक्षित तवरले यौनजीवन सुचारु राख्न सकिने भए पनि यौन क्रियाकलापलाई नै परहेज गर्न बेर लाग्दैन ।

८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्बन्धले

नेपालमा एचआईभी एड्स संक्रमण भएकामध्ये ८५ प्रतिशतलाई असुरक्षित यौन सम्बन्धको कारण हुने गरेको पाइएको छ । फेब्रुअरी १३ तारिखका दिन मनाइने

एचआईभी संक्रमितको मृत्युदर घट्दो

धनगढी  । कैलालीमा एचआईभी संक्रमण घट्नुका साथै संक्रमितको मृत्युदर पनि घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ