एचआईभी संक्रमितको मृत्युदर घट्दो

धनगढी  । कैलालीमा एचआईभी संक्रमण घट्नुका साथै संक्रमितको मृत्युदर पनि घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ