Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०८०
बाँकेमा एचआईभी संक्रमण दर घट्यो
बाँकेमा एचआईभी संक्रमण दरमा कमी आएको तथ्यांकमा देखाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन् ।
पूर्ण विवरण