एचआईभी संक्रमण र यौन स्वास्थ्य

यौन जीवनमा यौन क्रिया मात्र सबै थोक होइन, पाकक्रीडा, कुराकानी, स्पर्श आदिको आफ्नै महत्व हुन्छ, तर एचआईभी संक्रमण भएको थाहा पाएपछि सुरक्षित तवरले यौनजीवन सुचारु राख्न सकिने भए पनि यौन क्रियाकलापलाई नै परहेज गर्न बेर लाग्दैन ।