काठमाडौँ- सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। एचआईभी संक्रमण निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजनाले नेपालबाट सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने लक्ष्य राखेको छ।&…