एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई ‘प्राणघातक’ भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे ‘एचआईभी संक्रमण पो भयो कि’ भन्ने आशंकाले डराउँथे । विभिन्न कारणले एचआईभी संक्रमित भएकाहरुलाई सामान्य जीवन बाँच्न सहज थिएन । एचआईभी लागेपछि के हुन्छ ? काम […]