ओखलढुंगाको प्रदेश ‘क’मा कांग्रेसका प्रदीप निर्वाचित
ओखलढुंगाको प्रदेश सभा सदस्य ‘क’ मा कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । सुनुवार एमालेका अम्बिरबाबु गुरुङलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले १४ हजार ९१६ मत ल्याए भने गुरुङले १४ हजार ५५६ मत पाए ।
काठमाडौं, मंसिर १९। दोलखाको प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित भए। दोलखाको प्रदेश सभा २ […]
१९ मंसिर, काठमाडौं । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त […]
१८ मंसिर, बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर […]
रुपन्देही - रुपन्देही क्षेत्र नम्बर १ का प्रदेश सभातर्फ नेपाली कांग्रेस र राप्रपा विजयी भएका छन् ।
प्रदेश सभा १ मा राप्रपाका आशिषकुमार चौधरी १७ हजार ७८५ मतसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका विश्वनाथ यादवले १४ हजार ६५१ मत ल्याउनु भएकाे छ।
त्यही क्षेत्रको प्रदेश सभा २ मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ। रज्जाकले १२ हजार १२१ मत ल्याउनु भएकाे छ । निकटतम् प्रतिस्पर्धी एमालेका दधिराम न्यौपानेले ११ हजार २१५ मत ल्याउनु भयो।
रज्जाक कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।
कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नौ हजार दुई सय ७९...
८ मंसिर, लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको […]
काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।
१९ भदौ, रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । शनिबार बसेको क्षेत्रीय समिति बैठकले सभापति यादवलाई रौतहट क्षेत्र १ ‘ख’बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । रौतहट क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने तयार गरेपछि […]
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलिएको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटघाटमा सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध...