लमजुङबाट प्रदेश सभामा कांग्रेसका पौडेल निर्वाचित

८ मंसिर, लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा १० दलको उपस्थिति रहने

२० मंसिर, बुटवल । लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो । यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली […]

गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद

गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ...

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा

हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् ।  मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति प

इन्द्र बानियाँ दोस्रोपटक प्रदेश सभामा निर्वाचितदोस्रोपटक प्रदेश सभामा निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका छन् । उनी मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन् ।  बानियाँले १८ हजार ७१७...

प्रदेश सभामा बजेट छलफल हुन सकेन

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको कुल बजेटको आधा भन्दा बढी हिस्सा एउटै मन्त्रालयमा विनियोजन गरिएको छ ।प्रदेश सभामा सबै भन्दा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मन्त्री रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १८ अर्ब २६ करोड ६३ लाख ४६ हजार रुपैयाँ विनियोजन गरिएको छ । […]

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता

मोरङ – प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ प्रदेश १ प्रदेश सभामा दर्ता भएको छ। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी विधेयक दर्ता भएको जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा मन्त्री घिमिरेले मन्त्रालयले प्रदेश सभामा दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन […]

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस भएका छन् । बैठकमा कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश, ०७८ तथा कर्णाली...

प्रदेश १ को प्रदेश सभामा विश्वासको मतमाथि आइतबार मतदान हुने

मोरङ– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ। शुक्रबार प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। उनले प्रदेशसभामा प्रस्ताव पेश गर्दै संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास रहेको भन्ने प्रष्ट […]

प्रदेश १ को प्रदेश सभामा आज अविश्वासको प्रस्ताव पेश हुने

आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।