कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलियो : सभामुख श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलिएको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटघाटमा सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध...

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक जेठ २७ गते

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक जेठ २७ गते बिहीबारको लागि बोलाइएको छ। प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बिहीबारका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशको आठौं तथा बजेट अधिवेशनको २ वटा बैठक यसअघि नै बसिसकेको छ। जेठ १६ गते बजेट अधिवेशनको पहिलो बैठक बसेको प्रदेशसभाको दोस्रो बैठक जेठ १७ गते बसेको थियो।पहिलो बैठक शोक प्रस्ताव मात्रै पारित गरेर सकिएको थियो भने दोस्रो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो।बिहीबार बोलाइएको बैठकको कार्यस

थाहा खबर

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल

बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...

नयाँ पत्रिका