काठमाडौं, मंसिर १९। दोलखाको प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित भए। दोलखाको प्रदेश सभा २ […]