कीर्तिमानी आरोही कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर बिहीबार काठमाडौँ फर्कनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै …

सम्बन्धित सामग्री

कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा कृत्रिम खुट्टाको सहायतामा आरोहण गरेका रोल्पाका हरि बुढामगर र २८ पटक चढेर सर्वाधिक आरोहण कीर्तिमान गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले १६ औं सगरमाथा दिवसका अवसरमा सोमबार सम्मान गरिन् ।

कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् । ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको […] The post कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […] The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल

यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।

कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

११ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् । उनी २४ वैशाखमा २५ …

यही हुन् यो बर्ष सगरमाथा आरोहण गर्ने १२ नेपाली आरोही

काठमाडौं, बैशाख २५ । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा […]

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन …

१२ नेपाली आरोहीले चुमे सगरमाथाको शिखर

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल९८८४८।८६ मिटर० को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार(आज) साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले बताउनुभयो ।

माउन्टेन गाइड लाइसेन्स वितरण रोक्न सर्वोच्चको अन्तरिम आदेश

पर्यटन विभागले वितरण शुरु गरेको माउन्टेन गाइड लाइसेन्स तत्काल रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर ज.व.राले विभागले फागुन २६ गते प्रकाशन गरेको सूचनाको आधारमा तत्काल लाइसेन्स वितरण नगर्न अन्तरिम आदेश दिएको हो । विभागले नेपाल पर्वतारोहण संघले वितरण गरेको रातो किताब पाएका दुई हजार ९४ जनालाई तत्काल लाइसेन्सका लागि आवेदन दिन आव्हान गरेको थियो । तर सर्वोच्च अदालतले चैत ९ गते नै उक्त कार्य रोक्न आदेश दिए पनि विभागले कीर्तिमानी आरोही कामीरिता शेर्पा लगायतलाई चैत १० गते वितरण गरी सकेको छ ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा भन्छन् : अर्को पटक पनि सगरमाथा चढ्छु

६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् । सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए । 'यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो …