६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् ।
सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए ।
'यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो …