कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा कृत्रिम खुट्टाको सहायतामा आरोहण गरेका रोल्पाका हरि बुढामगर र २८ पटक चढेर सर्वाधिक आरोहण कीर्तिमान गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले १६ औं सगरमाथा दिवसका अवसरमा सोमबार सम्मान गरिन् ।

सम्बन्धित सामग्री

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् । ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको […] The post कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […] The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल

यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।

२६ औं आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामिरिता शेर्पा (फोटोफिचर)

२६ औं पटक सगरमाथा आरोहण गरेका आरोही कामिरिता शेर्पा २६औं पटकको प्रयास पश्चात् काठमाडौं फर्केका छन् । प्रतिकुल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन । कामीरिता...

यही हुन् यो बर्ष सगरमाथा आरोहण गर्ने १२ नेपाली आरोही

काठमाडौं, बैशाख २५ । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा […]

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन …

कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा

आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]

सगरमाथा आरोही कामीरितालाई विमानस्थलमा स्वागत

सगरमाथा आरोही कामीरिता शेर्पा आज काठमाडौँ आइपुग्नुभएको छ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएका शेर्पाको यो २८औँ पटक सगरमाथाको सफल आरोहण हो।

कीर्तिमानी आरोही कामीरिता शेर्पा भन्छन् : अर्को पटक पनि सगरमाथा चढ्छु

६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् । सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए । 'यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो …