११ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
उनी २४ वैशाखमा २५ …
सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर बिहीबार काठमाडौँ फर्कनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै …
सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्।
उनले सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने यसअघिको...
काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् । ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको […]
The post कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कीर्तिमानी आरोही कामीरिता शेर्पाको साहसलाई देखाइएको वृत्तचित्र ‘एभरेस्ट म्यान’ले काजकिस्तानको वस्ताव फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । यस वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन् ।
यस वृत्तचित्रमा पर्वतारोहणको सकस र जलवायु...
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […]
The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले आरोहीहरुको सम्मानमा प्रदान गर्दै आएको अन्तराष्ट्रिय सगरमाथा पुरस्कार २०२१ कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गर्ने निर्णय गरेको छ । सगरमाथा दिवशको दिन प्रदान गर्ने उक्त पुरस्कार कोरोना महामारीका कारण रोकिएपछि असार १८ गते पर्यटन मन्त्रीस्तरीय निर्णयबाट शेर्पालाई प्रदान गर्ने निर्णय गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिनुभयो । ३५ वर्षदेखि निरन्तर पर्वतारोहणमा आरोही गाइड भएर काम गर्दै आएका सोलुखुम्बु थामेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले यसैवर्ष २५ पटक सगरमाथाको आरोहण गरी विश्वकै सबैभन्दा धेरै आरोहण गर्ने आरोहीको रुपमा विश्व कीर्तिमान कायम गर्नुभएको थियो । सरकारले एक लाख राशीको अन्तराष्ट्रिय सगरमाथा पुरस्कार उहाँलाई दिने निर्णय गरेको छ ।
काठमाडौं, बैशाख २५ । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा […]
काठमाडौंँ । यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रवार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च […]
यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।