यही हुन् यो बर्ष सगरमाथा आरोहण गर्ने १२ नेपाली आरोही

काठमाडौं, बैशाख २५ । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा […]

सम्बन्धित सामग्री

करिब ५ सय आरोहीले गरे सगरमाथा आरोहण

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा करिब ५ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा सोमबारसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन्।विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले सोमबारसम्म करिब ५ सयले सगरमाथा आरोहण गरेको बताए।‘वसन्त ऋतुको सगरमाथा आरोहणमा ४ सय ७८ जनाले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब ५ सयले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा आरोही तथा शेर्पा गाइड पनि छन्,’ महानिर्देशक

सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति

काठमाडौँ- पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा […]

सगरमाथा आरोहण गर्ने ३५ महिलालाई सम्मान

सगरमाथा आरोही संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सगरमाथा आरोहण गर्न महिलाहरूलाई सम्मान गरेको छ । बुधबार नेपाल पर्यटन बोर्ड र नेपाल पवर्तरोहण संघको सहयोगमा सगरमाथा आरोहण गर्नहरूलाई सम्मान गरेको हो । संघले सबैभन्दा छोटा समयमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेकी महिला आरोही फुन्जो लामा र अभिनेत्री निशा अधिकारसहित ३५ महिलालाई प्रशंसापत्र दिएर सम्मान […]

१० औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पा

काठमाडौँ– हिमाल आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथा आरोहण गर्ने भएकी छन्। सोमबार काठमाडौँमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै उनलाई सगरमाथा आरोहणका लागि विदाइ गरेको हो। कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन्। उनले १० […]

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् ।   पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् । सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।  यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिए

इलामकी युवन्तिकाले सगरमाथा आरोहण गर्ने

काठमाडौं : सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ वर्षीया युवन्तिका तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्। उनले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिट उचाइसम्म आरोहण गरिसकेकी छन्।इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनेछिन्।बाइक राइडिङलगायतका साहसिक खेलमा रुचि राख्ने युवन्तिकाको प्रयासले इलामको पर्यटन प्रचार गर्न  मद्दत पुग्ने बताइएको छ।पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन प्र

मौसम सुध्रेपछि धमाधम सगरमाथा आरोहण

चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले […]

मौसम अनुकूल भएपछि बिहानैदेखि सगरमाथा आरोहण हुँदै

काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो। वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्...

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा […]

सगरमाथा आरोहण आजदेखि

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ। कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथा चढेपछि आरोहण सुरु भएको हो। यस वर्षको वसन्त ऋतुमा २० दिनमा ४३ आरोही समूहका ४०८ आरोही सगरमाथा चढी सक्नुपर्नेछ। आरोहीबाट सरकारले ६६ करोड राजश्व संकलन गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।