व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि पोखरा लगियो

तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । व्यास–८, स्थित साविक रिस्ती गाविस भवनको मतदान केन्द्रमा पुगेका जोशीमाथि आक्रमण भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो ।

सम्बन्धित सामग्री

व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि पोखरा लगियो

तनहुँ- व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।  ‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उनले भने । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको […]

हेलिकप्टर आउन नसकेपछि जोशीलाई पोखरा लगियो

३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । यसअघि हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो । ब्यास नगरपालिका-८ मा मतदान […]