रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख पुरुष तयार गर्ने योजना घोषणा गरेपछि व्यापक प्रदर्शन सुरु भएको छ ।रुसी कानुनअन्तर्गत अस्वीकृत जुलुसहरू प्रतिबन्धित छन् । तर, नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदम