बाँसबारी छालाजुत्ता बन्द हुँदा दलित समुदाय मर्कामा

१ माघ, काठमाडौं । घरेलु तालीम केन्द्रमा तालीम लिँदालिँदै कृष्णबहादुर बयालकोटी बाँसबारी छाला तथा जुत्ता कारखाना (बाछाजुका) मा काम गर्न पुगे । विसं २०२२ मा स्थापना भएको सो कारखानाको शुरुवातमै काठमाडौँ नयाँ बानेश्वरका बयालकोटीसँगै जुत्ता बनाउने तालीममा रहेका करिब ५० प्रतिशत दलित समुदायका युवा कामदारका रूपमा लगियो । ‘घरेलुमा तालीम लिने लगभग …