गणनास्थलतर्फ लगियो काठमाडौंका मतपेटिका (तस्वीरहरु)

४ मंसिर, काठमाडौं । मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन सुरु गरिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदछ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

ताप्लेजुङका हिमाली गाउँमा हेलिकोप्टर नआएपछि बोकेरै लगियो मतपेटिका

ताप्लेजुङका चार हिमाली गाउँको मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने भनिए पनि अन्ततः बोकेर लगिएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार फक्ताङलुङ गाउँपालिका–७ को याङ्मा र ओलाङचुङगोला, सोही गाउँपालिकाको वडा नम्बर ६...

मतगणनास्थलतर्फ लगियो काठमाडौँका मतपेटिका(फोटोफिचर)

आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लगिएको हो।

काठमाडौं महानगर : बाल्मिकी मतदान केन्द्रको मतपेटिका सभागृह लगियो(फोटोफिचर)

काठमाडौं महानगरपालिकाको बाल्मिकी केन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै गणनाको लागि सो केन्द्रको मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ । कडा सुरक्षाका बीच मतपेटिका सभागृह पु¥याइएको हो ।...

मत खसालिएको ट्याङ्की सिल गरेर लगियो (तस्बिरहरु)

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणनाका लागि आवश्यक प्रक्रिया थालनी भएको छ । सभापतितर्फ मत खसालिएको ट्याङ्की (मतपेटिका) सिलबन्दी गरेर मतगणनास्थलतर्फ पठाउन थालिएको छ । मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । यस्तै अन्य पदको मतपेटिका भने पार्टी कार्यालय सानेपामा पठाइनेछ । सभापतिको मतगणना ४ स्थानमा गर्ने तयारी भएको छ भने त्यसका लागि करिब ६० जनाजति जनशक्ति आवश्यक पर्ने निर्वाचन समितिका एक अधिकारीले बताए । काँग्रेसमा करिब १२ घण्टा लामो मतदान भएपछि मत खसाल्ने क्रम सकिएको हो ।   &nbs...