काठमाडौः हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टीका लागि पोखरा लगिदैछ।
दुर्घटनामा मृत्यु भएका सात जनाको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको थियो। टुँडिखेलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलब हेलिकप्टरमा राखे पोखरा लान लागिएको हो।
काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलबाट प्रदर्शनी केन्द्रमा