स्वास गन्हाउने समस्या ६० प्रतिशत समाधान गर्न विहान खाली पेटमा पानी पिउन सुझाव

कतै तपाईको स्वास गन्हाउने समस्या त छैन ? बिहान खाली पेटमा एक गिलास पानी पिउनु बिहानको स्वास गन्हाउने समस्या कम गर्ने प्रभावकारी तरिका भएको अनुसन्धानले देखाएको छ । इन्टरनेशनल जर्नल अफ डेन्टल हाइजीनमा प्रकाशित एक अनुसन्धानले पनि खालीपेटमा एक गिलास पानी पिउनाले सासको दुर्गन्धमा योगदान गर्ने ६० प्रतिशत तत्व हटाउन मद्दत गर्ने निचोड निकालेको थियो […]

सम्बन्धित सामग्री

उपत्यकामा फोहोर संकट आउन नदिन गगन थापाका ६ ‘टिप्स’

काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने ६ वटा काममा ध्यान दिन आवश्यक रहेको बताएका छन्। उपत्यकाको फोहोर व्यवस्थापनबारे संकट आउन नदिन महामन्त्री थापाले आज विहान ट्वीट गर्दै आजैबाट, आआफ्नो जिम्मामा परेका कामको सुरुवात गर्न आग्रह समेत गरेका छन् । काठमाडौंमा फोहोर उठ्न थालेकोमा मेयर […]

सात किसान संगठनले भने : भूमि आयोग विघटन स्वाभाविक

काठमाडौं । सत्तारुढ गठबन्धन निकट किसान संगठनहरूले किसानहरूलाई उच्च प्राथमिकताका साथ कोभिडको खोप प्रदान गन माग गरेका छन् । बुधबार विहान सात वटा किसान संगठनले संयुक्त विज्ञप्ति जारी गरी कोभिड प्रभावित किसानहरूलाई राहतका कार्यक्रमहरू पनि घोषणा गर्न माग गरेका हुन् । उत्पादनका लागि सहज वातावरण सिर्जना गर्न र देशलाई आसन्न खाद्य संकटबाट जोगाउन उनीहरुले सरकारसँग माग गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । पूर्ववर्ती केपी ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरिनु  स्वभाविक भएको उनी

नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान, रिचार्ज सुचारु

बिहीबार विहानदेखि नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान भएको छ । विहान ६ बजेदेखि मोबाइल वालेट रिचार्ज र बैंकको अनलाइन भुक्तानीमा समस्या आएको थियो ।  उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एमपोस सिष्टमलाई जोड्ने लिंकमा आएको प्राबिधिक समस्याको कारण केही समय एमपोस प्रविधि मार्फत हुने रिचार्जमा समस्या देखिएकोमा लिंक मर्मतपछि...

मोबाइल वालेटमा टेलिकमको रिचार्ज नहुने समस्या, अनलाइन भुक्तानी प्रभावित

मोबाइल वालेटहरुमा नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुदा अनलाइन भुक्तानीमा प्रभाव परेको छ ।  बिहीबार विहान ६ बजेदेखि वालेटहरुमा रिचार्जको समस्या देखिएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले विहान ६ बजेदेखि यस्तो समस्या आएको बताए ।  ‘यो नेपाल टेलिकममा देखिएको प्रावधिक समस्या हो,’ सापकोटाले भने, ‘एकआधा घण्टामा समस्या समाधान होला ।’ वालेटहरुमा...

देउवा सरकारलाई समर्थन गर्ने डा. लोहनीको भनाई (भिडिओसहित)

काठमाडौं, ३१ असार । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई प्राथमिकता निर्धारण गरेर काम गर्न सुझाव दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एक एक वटा समस्या समाधान गर्दै जानुपर्ने धारणा राखेका हुन् । उनले कोरोनालाई नियन्त्रण गर्नु, खोप समयमै […]

टेलिकमको समस्या समाधान, तीन घण्टापछि सेवा सुचारु

काठमाडौं : नेपाल टेलिकमको टेलिफोन सेवा तीन घन्टापछि सुचारु भएको छ। विहान ६ : ३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए।

पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु

पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रिय नेता बाँके निवासी दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका यादवको विहिबार विहान चार बजे निधन भएको उहाँका आफन्त सोहनलाल यादवले बताउनुभयो ।

प्रधामन्त्रीले बोलाए सर्वदलिय बैठक, समस्या समाधान होला ?

काठमाडौ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदालिय बैठक बोलाएका छन् । आज विहान ११ बजे बोलार्ईएको सर्वदलिय बैठकमा एमाले माओवादी, कांग्रेस र...