उपत्यकामा फोहोर संकट आउन नदिन गगन थापाका ६ ‘टिप्स’

काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने ६ वटा काममा ध्यान दिन आवश्यक रहेको बताएका छन्। उपत्यकाको फोहोर व्यवस्थापनबारे संकट आउन नदिन महामन्त्री थापाले आज विहान ट्वीट गर्दै आजैबाट, आआफ्नो जिम्मामा परेका कामको सुरुवात गर्न आग्रह समेत गरेका छन् । काठमाडौंमा फोहोर उठ्न थालेकोमा मेयर […]

सम्बन्धित सामग्री

काठमाडौंमा अब फोहोर संकट आउन नदिन ६ वटा काम गरौं : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको अब फोहोरको संकट आउन नदिन तत्काल र तदारुकताका साथ ६ वटा काम गर्नुपर्ने बताएका छन्। अहिले काठमाडौंको फोहोर उठ्न थालेको भन्दै थापाले फोहोर संकट फेरि आउन नदिन सम्झौताअनुसार काम गर्न सुरू गर्नुपर्ने बताए ।आइतबार विहान ट्वीटमार्फत महामन्त्री थापाले आजैबाट, आआफ्नो जिम्मामा परेका काम गर्दै काठमाडौ फोहोरको संकटबाट मुक्त हुने पनि बताए । काठमाडौंमा फोहोर उठ्न थालेकोमा मेयर बालेन शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तर पहलकदमी प्रशंसनीय भएको पनि

काठमाडौंले फोहोर थेग्न नसक्ने अवस्थामा पुग्योः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंले फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन्।...

छिट्टै फोहोर नउठाए काठमाडौंले अब थेग्न सक्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन्।उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए। उनले विगतमा गरिएका गल्ती  नदोहोर्‍याउने प्रतिबद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्र

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ । सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, […]

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताएका छन्। प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्। तर, कतिपय कुरा यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको भन्दै उनले यसको पहल…

फोहोर व्यवस्थापनमा समन्वय गर्न तत्पर छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानाकषर्ण...

काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् । सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै […]