बिहीबार विहानदेखि नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान भएको छ । विहान ६ बजेदेखि मोबाइल वालेट रिचार्ज र बैंकको अनलाइन भुक्तानीमा समस्या आएको थियो ।
उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एमपोस सिष्टमलाई जोड्ने लिंकमा आएको प्राबिधिक समस्याको कारण केही समय एमपोस प्रविधि मार्फत हुने रिचार्जमा समस्या देखिएकोमा लिंक मर्मतपछि...