बोक्सी आरोपी नियन्त्रण गर्न गएका प्रहरी र जनप्रतिनिधिमाथि आक्रमण

गोरखा : जिल्लाको धार्चे गाउँपालिका- ६ स्थित काशीगाउँमा बोक्सी आरोपीलाई पक्राउ गर्न गएका प्रहरी र जनप्रतिनिधिमाथि आक्रमण भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा स्थानीय आमा-छोरीलाई बोक्सी आरोप लगाएको ठाडो उजुरी परेपछि आरोपीलाई नियन्त्रणमा लिन काशीगाउँ पुग्दा प्रहरीमाथि आक्रमण भएको स्थानीयले जानकारी द...

सम्बन्धित सामग्री

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व संकलनमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित राजस्वको अवस्था र चुहावट नियन्त्रणसम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए । गत पुसदेखि अर्थतन्त्रमा क्रमश: सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्या छन् ।’ राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो । ‘नीतिगत सुधारको प्रयत्नबाट यी काम अगाडि बढाउन सकिन्छन्,’ उहाँले भन्नुभयो, ‘चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ ।’ चुहावट भन्सारमा मात्र नभएर राजस्व संकलनका अन्य क्षेत्रमा पनि यो समस्या रहेको उहाँको भनाइ छ । ‘यसको दायरा बढाउनुको अर्थ प्रभावकारिता बढाउनु पनि हो । समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । राजस्व प्रशासन र नियन्त्रणका क्षेत्रमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ भन्दै उहाँले प्रविधिको प्रयोग ठीक ढंगले नगरी चुहावट नियन्त्रण र सुरक्षा प्रबन्ध प्रभावकारी हुन नसक्ने बताउनुभयो । ‘राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ठूला बदमासी नियन्त्रण गरेपछि साना बदमासी क्रमश: न्यूनीकरण हुन्छन् । तपाईंहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने सन्देश दिनुस् ।’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई ‘चेन ब्रेक’ गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी गराए । मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहनत गरिरहेको उनको भनाइ थियो । छलफलमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौती, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, अर्थसचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । रासस

ठगी मुद्दाका आरोपीलाई भिआईपी कक्ष, प्रहरी आउने थाहा पाएपछि वेपत्ता

ठगीको कसुरमा प्रहरीको फरार सूचीमा रहेका एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भागेका हुन् । दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्योर् । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर …

दैलेखमा तनाव, प्रहरी, सर्वसाधारण र पत्रकार घाइते

दैलेख :  जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडी युवाहरुको दुई समूहबीच भएको आपसी विवाद नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी

लागुऔषध नियन्त्रण ब्यूरो डेढ महिनादेखि नेतृत्वविहीन

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुर्ण युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक  (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा

‘राजनीतिक दलले शक्तिको पसल बन्द नगरेसम्म प्रहरी राजनीतिबाट मुक्त हुँदैन’

३० वर्षको जागिरे अवधिमा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले १७ वर्ष सादा पोशाकमै बिताए। महानगरीय अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदा उनी सफल अनुसन्धान अधिकृतका रूपमा दरिए। नेपाल प्रहरीकै इतिहासमा चर्चित रानीबारी हत्याकाण्ड र सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानमा उनले सफलता पाए।पछिल्लो समय नेपालमा अपराधका शैली फेरिँदै गएका छन्। यति मात्र होइन सीमित स्रोत साधनमा उच्चतम कार्य गर्नुपर्ने जिम्मेवारी प्रहरीमा थपिएको छ।

९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित बाँकेको खजुराबाट ३ युवा पक्राउ

अपराध नियन्त्रण गर्न लागि पर्ने र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने सोचका साथ कार्य गरिरहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा लागूऔषध कारोबारीको किल्लानै ध्वस्त बनाउँदै गएका छन् ।

९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित बाँकेको खजुराबाट ३ युवा पक्राउ

अपराध नियन्त्रण गर्न लागि पर्ने र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने सोचका साथ कार्य गरिरहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा लागूऔषध कारोबारीको किल्लानै ध्वस्त बनाउँदै गएका छन् ।

९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित बाँकेको खजुराबाट ३ युवा पक्राउ

अपराध नियन्त्रण गर्न लागि पर्ने र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने सोचका साथ कार्य गरिरहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा लागूऔषध कारोबारीको किल्लानै ध्वस्त बनाउँदै गएका छन् ।

दुई सय युवासित गोप्य सहमति गर्दै काठमाडौँ प्रहरी :: Pahilopost.com

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौंले २ सय जना युवालाई खबरीको रुपमा खटाउने भएको छ।  अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग गोप्य सहमति हुन लागेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।  उनले भने, 'प्रहरीमा सूचनाको अभाव हुँदा अपराध बढ्दै गएका छन्। अगाडि नै सूचना