लागुऔषध नियन्त्रण ब्यूरो डेढ महिनादेखि नेतृत्वविहीन

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुर्ण युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक  (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा

सम्बन्धित सामग्री

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ

काठमाडाैँ – लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले पक्राउ गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी […]

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ

काठमाडाैँ – लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले पक्राउ गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र […]

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा लागुऔषध खैरो हेरोइनतर्फ दुई जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ तीन जना र लागुऔषध एम्पुल बससहित अन्य एक जना छन्। प्रहरीले भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय […]

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँचजना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ …

लागुऔषध सहित युवा पक्राउ

बनियानी, २८ कात्तिक: झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।-रासस/File Photo

शाहरुख खानका छोरा आर्यनसँग लागुऔषध नियन्त्रण ब्यूरोले लियो बयान

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नार्कोटिक कन्ट्रोल बयूरो–एनसिबी (लागुऔषध नियन्त्रण ब्यूरो) ले बयान लिएको छ । शनिबार राति मुम्बईको तटीय क्षेत्रमा भएको क्रुज पार्टीमा एनसिबीले छापा मारेको थियो । त्यसपछि सो पार्टीमा सामेल शाहरुखका छोरा आर्यनसँग एनसिबीले बयान लिएको इन्डिया टुडेले जनाएको छ । शाहरुखका छोरा आर्यनसँग बयान लिइए पनि उनीविरुद्ध कुनै उजुरी […]

लागुऔषध चरेस विदेश निर्यात गर्ने ९ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर […]

नक्कली सुन र लागुऔषध कोकिनसहित पाँच जना पक्राउ

काठमाडौं : अवैध लागुऔषध र नक्कली सुनसहित प्रहरीले काठमाडौंबाट प्रहरी जवानसहित पाँच जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागुऔषध कारोबार भैरहेको अवस्थामा प्रहरीले गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।ब्यूरोका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–६

लागुऔषध कारोबार गरेको आरोपमा प्रहरी जवानसहित ५ जना पक्राउ

प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र नक्कली सुनसहित ५ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।शुक्रबार पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठ

ब्राउनसुगरसहित बर्दियामा एक जना पक्राउ

नेपालगञ्ज– बर्दियामा ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं. ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि ब्यूरो र प्रहरीको टोली त्यहाँ पुगेको थियो। सिर्जनशील […]