अबदेखि विदेशबाट आउनेले दुई वटा मोबाइल ल्याउन पाउने

काठमाडौँ- अबदेखि वैदेशिक रोजगारमा गएका नेपालीले साथमा दुई वटा मोबाइल ल्याउन पाउन भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए ।  यसअघ...

सम्बन्धित सामग्री

विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप...

विदेशबाट फर्किने नेपाली नागरिकले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा […]

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको पुनः निर्देशन

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन पुनः निर्देशन दिएका छन्। प्रधानमन्त्रीले गएको शुक्रवार विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए। तर, अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्रीले चासो देखाएका हुन्। साथै, उनले अर्थमन्त्रीलाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्।

विदेशबाट फर्किँदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने विषयलाई सरल र सहज बनाउन निर्देशन दिनुभएकाे छ । उहाँले विदेशबाट फर्केका नेपालीले व्यक्तिगत प्रयाेजनका लागि माेबाइल ल्याउन पाउने सम्बन्धमा नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई फुकाउन निर्देशन दिनुभएकाे हाे ।  प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी...

प्रधानमन्त्रीको निर्देशन : विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

१९ पुस, काठमाडौं । विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ध्यानाकर्षण जनाएका छन् । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक […]

मोबाइल ल्याउन कडाइ गरिएको विरोधमा चल्यो ‘नो रेमिट्यान्स’ अभियान

१५ पुस, काठमाडौं । विदेशबाट मोबाइल ल्याउन सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो […]