विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय

काठमाडौंः सरकारले वैदेशिक रोजगारीबाट फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गरेका थिए। त्यही प्रस्तावका आधारमा झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधन गर्दै दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गरिएको…

सम्बन्धित सामग्री

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने सरकारको निर्णय

काठमाडौं । सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुईवटा मोवाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुईवटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले बताइन् । यसअघिको एउटा मात्रै मोवाइल ल्याउन पाउने व्यवस्था थियो । त्रिभुवन विमानस्थलमा मोवाइल खोसेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल […]