जब पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भाेट मागे…

काठमाडाैँ- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन्। आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन्। मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन्। उनकाे पाेस्टमा ‘सूर्य पश्चिमबाट उदाउँदैछ’, ‘प्रतिगामी र […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही सम्मानित

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन् । सिमकोट गाउँपालिका- ७ र चौगानफया गाउँवासीले पूर्वमुख्यमन्त्री शाहीलाई सम्मान गरेका हुन् । वडा नम्बर ७ का वडाध्यक्ष बलबिर शाहीले रातो काम्लो ओढाएर सम्मान गरिएको बताए । उनले जिल्लाको साथै डाँडाफया गाउँको बिकासका लागि योगदान पुर्याएको भन्दै वडा र गाउँवासीकोतर्फबाट सम्मान गर्ने काम गरिएको […]

प्रविधिसहितको शिक्षा आवश्यकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको शिक्षा प्रविधिसहितको आवश्यक रहेको बताएका छन्। जिल्लाकै पुरानो विद्यालयमध्ये सीता नमुना माध्यमिक विद्यालय ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। आफ्नो पाला जसरी चले पनि आगामी पिँढी भने उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्ने बाटोमा लाग्नुपर्ने र त्यसका लागि सबैको सहयोग […]

कोसीका पूर्वमुख्यमन्त्री भन्छन्- रवि र बालेन कस्मेटिक लिडर हुन्

काठमाडौं- कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद रवि लामिछाने र मेयर बालेन शाह देशको समस्या समाधानको विकल्प नभएकाे बताएका छन्। सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री कार्कीले यस्ताे टिप्पणी गरेका हुन्। उनले दुवैजना कस्मेटिक लिडर भएकाे र चाँडै नै सबैकाे भ्रम समयले सफा गर्ने पनि बताएका छन्। ‘माननीय रवि लामिछाने र मेयर बालेन शाहहरू भनेको देशको समस्या समाधानको […]

योजनाको अनुगमन गर्न पूर्वमुख्यमन्त्री शाही उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाही उत्तरी हुम्लामा निर्माण भइरहेका योजनाको स्थलगत अनुगमनमा निस्केका छन्। नाम्खा र सिमकोट गाउँपालिकामा प्रदेश सरकारको लागत साझेदारीमा निर्माण भएका योजनाको अनुगमन गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्। आइतबार सिमकोटबाट नाम्खा गाउँपालिकातर्फ निस्कने क्रममा पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हाल निर्माणाधीन योजनाको अनुगमन गर्न जान लागेको बताए। उनी […]

पूर्वमुख्यमन्त्री राउतले सरकारी गाडीसहित अन्य सुविधा अझै फिर्ता गरेनन्

काठमाडौं । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको लामो समय भए पनि पूर्वमुख्यमन्त्रीले अझै पनि सरकारी गाडीसहित अन्य सुविधा फिर्ता गरेका छैनन् । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल र २ वटा ल्यापटपसहितका समानहरु फिर्ता नगर्नुभएको हाे । पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका समानहरु फिर्ता नगरेको विषयमा वर्तमान मुख्यमन्त्री सरोजकुमार […]

पूर्वमुख्यमन्त्री राईले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रदेश नं १ का पूर्वमुख्यमन्त्री तथा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले भोजपुरको दक्षिण शिक्षाज्योति आधारभूत विद्यालय आमचोक मतदान केन्द्रमा मतदान गरेका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक नेता मुलायमसिंह यादवको निधन भएको छ । सोमबार उनको ८३ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बागमतीका पूर्वमुख्यमन्त्री पौडेलले मतदान गरे

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन्।हेटौंडा-११ नवलपुरस्थित त्रिभुवन माविमा रहेको केन्द्रको जेष्ठ नागरिक तथा अशक्तको बुथ (ख) बाट उनले मतदान गरेका हुन्।

पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीलाई टेलिभिजन सेट सहयोग

सिमकोट, २० फागुन । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि त्यहाँ पुगेका […]

पूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह

काठमाडौं । प्रदेश नम्बरका १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नियमविपरीत गाडी खरिद गरेको खुलेको छ । केही साताअघि मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले नियमअनुसार एक करोडबराबर मूल्यका गाडी खरिद गर्नुपर्नेमा साढे २ करोड बजेट विनियोजन गरेर पछि पुनः रकमान्तरबाट १ करोड थप गरेर विलासी गाडी खरिद गरेका हुन् । प्रदेशको नामांकन गर्न नसकेको, […] The post पूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.