पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीलाई टेलिभिजन सेट सहयोग

सिमकोट, २० फागुन । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि त्यहाँ पुगेका […]