उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक नेता मुलायमसिंह यादवको निधन भएको छ । सोमबार उनको ८३ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।