काठमाडौं । प्रदेश नम्बरका १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नियमविपरीत गाडी खरिद गरेको खुलेको छ । केही साताअघि मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले नियमअनुसार एक करोडबराबर मूल्यका गाडी खरिद गर्नुपर्नेमा साढे २ करोड बजेट विनियोजन गरेर पछि पुनः रकमान्तरबाट १ करोड थप गरेर विलासी गाडी खरिद गरेका हुन् । प्रदेशको नामांकन गर्न नसकेको, […]
The post पूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.