काठमाडौं । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको लामो समय भए पनि पूर्वमुख्यमन्त्रीले अझै पनि सरकारी गाडीसहित अन्य सुविधा फिर्ता गरेका छैनन् । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल र २ वटा ल्यापटपसहितका समानहरु फिर्ता नगर्नुभएको हाे । पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका समानहरु फिर्ता नगरेको विषयमा वर्तमान मुख्यमन्त्री सरोजकुमार […]