योजनाको अनुगमन गर्न पूर्वमुख्यमन्त्री शाही उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाही उत्तरी हुम्लामा निर्माण भइरहेका योजनाको स्थलगत अनुगमनमा निस्केका छन्। नाम्खा र सिमकोट गाउँपालिकामा प्रदेश सरकारको लागत साझेदारीमा निर्माण भएका योजनाको अनुगमन गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्। आइतबार सिमकोटबाट नाम्खा गाउँपालिकातर्फ निस्कने क्रममा पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हाल निर्माणाधीन योजनाको अनुगमन गर्न जान लागेको बताए। उनी […]

सम्बन्धित सामग्री

विकासे कामको स्थलगत अनुगमनबाट पूर्वमुख्यमन्त्री शाही असन्तुष्ट

सिमकोट – जिल्लामा भइरहेका विकासे कामको गतिप्रति कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले असन्तुष्टि जनाएका छन्। उत्तरी हुम्लामा सञ्चालित योजनाको स्थलगत अनुगमनमा जाने क्रममा गुणस्तरीय काम नभएको र ढिलो गतिमा काम भएको देखिएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। नाम्खा गाउँपालिका–५ को यारीसम्म निर्माण भइरहेका योजनाको अनुगमन गर्दै पूर्वमुख्यमन्त्री शाहीले कतै सन्तुुष्ट हुने गरी काम हुन […]