काठमाडौं- कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद रवि लामिछाने र मेयर बालेन शाह देशको समस्या समाधानको विकल्प नभएकाे बताएका छन्। सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री कार्कीले यस्ताे टिप्पणी गरेका हुन्। उनले दुवैजना कस्मेटिक लिडर भएकाे र चाँडै नै सबैकाे भ्रम समयले सफा गर्ने पनि बताएका छन्। ‘माननीय रवि लामिछाने र मेयर बालेन शाहहरू भनेको देशको समस्या समाधानको […]