विराटनगर । सरकारले देशकै जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल सञ्चालनमा ल्याउने बताएका हुन् । उनले निजी साझेदारीमा सो उद्योग सञ्चालन गर्ने बताए । विराटनगर जुट मिल विसं. १९९३ मा स्थापना गरिएको थियो […]
विराटनगरलाई विगतमा जुन औद्योगिक नगरीका रूपमा देशभर चिनिन्थ्यो, त्यसलाई जीवन्त राख्नुपर्छ । विराटनगर औद्योगिक र राजनीतिक नगरीका रूपमा परिचित छ । विराटनगरबाटै नेपालको औद्योगिक क्रान्ति सुरु भएको हो । वि.सं. १९९३ मा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरुवात भएको मान्न सकिन्छ । त्यसपछि मिल्स एरिया क्षेत्रमा दर्जनौं उद्योग स्थापना भए । […]
विराटनगर जुट मिल स्थापना जब भयो, खुला क्षेत्रमा ठूला उपकरणसहित उद्योग फैलियो । यसले नयाँ सम्भावना देखायो । १९९३ सालअघि सानातिना उद्योग भए पनि बृहत् संरचना र धेरै कामदार भएको पहिलो उद्योग यही थियो । यससँगै मुलुकमा औद्योगिकीकरण र निकासी व्यापारको जग बसेको हो ।
विक्रम संम्बत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि सुरु भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलका अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छन् ।
भारतसँग सीमा जोडिएको विराटनगरको मिल्स एरिया मुलुकको पहिलो औद्योगिक क्षेत्रको नामले चिनिन्छ । विसं १९९३ मा मुलुकको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएपछि यो ठाउँको नाम मिल्स एरियामा परिणत भएको थियो । अहिले यो स्थानमा एउटै उद्योग नभए पनि यसलाई मिल्स एरिया नै भनिन्छ ।
नेपालमा १०४ वर्षसम्म जहानियाँ शासनमार्फत जनतामाथि अत्याचार थोपरेका राणाहरूले केही राम्रा काम पनि गरे । विद्यालय, अस्पताल र सडक पूर्वाधार लगायत विकासका कामको थालनी राणाहरूले नै गरेका थिए । राणाहरूले गरेका तिनै काममध्ये एक थियो : वि.सं १९९३ सालमा विराटनगर जुट मिल स्थापना गर्नु । यो जुटमिल नेपालकै पहिलो उत्पादनमूलक उद्योग हो, जसलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर राणाले स्थापना गर्न लगाएका थिए ।८५ वर्षे इतिहास बोकेको यो उद्योग अहिले बन्द भइसकेको छ । अर्बौं रुपैयाँ बराबर सम्पत्ति अलपत्र छ । य
सतिशकुमार मोर
अध्यक्ष, नेपाल उद्योग परिसंघ
नेपालमा विसं. १९९३ मा विराटनगर जुट मिल स्थापना भयो, सोही उद्योगलाई नेपालको पहिलो उद्योग मानिएको छ । यसर्थ, नेपालको औद्योगिकीकरणको सुरुवात त्यहीँबाट भएको देखिन्छ । पहिलो उद्योग स्थापना...
१९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल देशकै सबैभन्दा पुरानो उद्योग हो । नेपालको राजनीतिक आन्दोलन सुरु भएको गौरव बोकेको यो उद्योग आफैंले भने निकै उतारचढाव बेहोरेको छ । पछिल्लो पटक झन्डै चार वर्षदेखि बन्द रहेको यो उद्योग अनेकौं प्रयासपछि पुनः सञ्चालनमा आएको छ । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द भएको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । पुनः उद्योग सञ्चालनमा ल्याएर उद्योग देशको अर्थतन्त्रमा सुधार ल्याउने र एक वर्षमा १० हजार प्रत्यक्ष तथा १ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्र्नेसहित उद्योग सञ्चालनमा आएको हो । अहिले जुटमिलको अध्यक्ष रहेका वसन्त वन उद्योग अब कहिल्यै बन्द नहुने गरी काम गरिरहेको बताउँछन् । सरकारका विभिन्न तहमा रहेर काम गरेका अध्यक्ष वनसँग उद्योग सञ्चालन र वर्तमान अवस्था, उद्योगमा हुने राजनीतिक हस्तक्षेप, सेयर विवाद र रोजगारीका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :
मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल अहिले संचालनमा आएको छ। विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि पटक पटक संचालनमा ल्याउने प्रयास भएपनि सफल हुन सकेन। आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो । मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो। चरम राजनीतिक हस्तक्षेपको चपेटामा परेको…
मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल बन्द अवस्थामा छ। विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि सरकारले ३ पटक चलाउने प्रयास गर्यो । ती सबै प्रयास असफल भए । आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो । मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो। चरम राजनीतिक…