मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल बन्द अवस्थामा छ। विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि सरकारले ३ पटक चलाउने प्रयास गर्यो । ती सबै प्रयास असफल भए । आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो । मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो। चरम राजनीतिक…