आर्थिक विकासमा सूचना प्रविधिको प्रयोग

नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने सूचना तथा सञ्चार क्षेत्रका विज्ञको राय छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँगको अन्तरक्रियामा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने […]

सम्बन्धित सामग्री

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  विपद व्यवस्थापनमा सूवचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिने उनले बताए...

सञ्‍चारमन्त्रीको प्रश्न : सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो ?

३ जेठ, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै हेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्‍दै उनले यस्तो बताएकी हुन् । ‘दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको […]

छिटोछरितो सेवाप्रवाह गर्न रघुगंगामा सूचना प्रविधिको प्रयोग

म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, व्यक्तिगत घटना दर्तालगायतको सेवाप्रवाह छिटोछरितो गराएको छ । कार्यालयमा उपस्थित भएर औंठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवादिने गरेको हो ।सूचना प्रविधिको प्रयोगबाट सेवाप्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत […]

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन

देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।  वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण...

कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने

सरकारले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।...

समाजवादी युवाकाे प्रविधिको प्रयोग सम्बन्धी विचार गाेष्ठी सकियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकटको युवा संघ नेपालको विज्ञान तथा प्रविधि विभागको पूर्णता संगसंगै सूचना प्रविधिको प्रयोग, अवसर र चुनौती बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । युवा संघको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । संघका स्थायी कमिटी सदस्य एवं विभागका प्रमुख कुनाल राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको […] The post समाजवादी युवाकाे प्रविधिको प्रयोग सम्बन्धी विचार गाेष्ठी सकियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाता माग गरेको छ ।  इच्छुक परामर्शदाताले दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्रबाट थप जानकारी लिन तथा आशयपत्रको डकुमेन्ट निःशुल्क लिन सक्नेछन् । आगामी माघ १२ गतेसम्म आशयपत्र पेश गर्न सकिने छ । आशयपत्रको मूल्यांकन ५०...

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था अत्यन्तै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि मूल्यांकन प्रतिवेदनले स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको हो । ‘स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर […]