स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था अत्यन्तै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि मूल्यांकन प्रतिवेदनले स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको हो । ‘स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर […]

सम्बन्धित सामग्री

सूचना प्रविधिको प्रयोगमा स्थानीय सरकारकै वेवास्ता

काठमाडौँ – स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्था कमजोर रहेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले गरेको एक अध्ययनबाट यस्तो पाइएको हो। संघीय सरकारबाट तयार भएर अनिवार्य प्रयोगका लागि परिपत्र गरी पठाइएका सफ्टवेयरको प्रयोग तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सफ्टवेयरको प्रयोगबाहेक अन्य कामका लागि सूचना प्रविधिको प्रयोग नगण्य मात्रमा हुने गरेको […]