सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
विपद व्यवस्थापनमा सूवचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिने उनले बताए...