देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण...