लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदासम्म लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्च ३४ वर्ष प्रतिशत मात्रै छ । प्रदेश सरकारले ९ महिनामा बल्ल ३४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार चालुतर्फ अहिलेसम्म ३४.३० प्रतिशत बजेट मात्रै खर्च गरेको हो ।