६ महिनामा लुम्बिनी प्रदेशको खर्च जम्मा १२ प्रतिशत

बुटवल – पटक-पटक सत्ता गठबन्धनमा भएको हेरफेर र कर्मचारी अभाव झेल्दै आएको लुम्बिनी प्रदेशको बजेट खर्च यसवर्ष पनि निराशाजनक देखिएको छ। लुम्बिनी प्रदेशमा आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशतमात्रै छ। चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटको १५.४६ प्रतिशतमात्रै खर्च गरेको छ। यसमध्ये विकास बजेटको खर्च झनै […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको खर्च ३४ प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदासम्म लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्च ३४ वर्ष प्रतिशत मात्रै छ । प्रदेश सरकारले ९ महिनामा बल्ल ३४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार चालुतर्फ अहिलेसम्म ३४.३० प्रतिशत बजेट मात्रै खर्च गरेको हो ।