बागमती प्रदेशको खर्च १७ प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ ।

सम्बन्धित सामग्री

बागमतीमा नयाँ बजेटको तयारी, समुदायमा अनुदानको नीति लिने

२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि तयारी सुरु गरेको छ । बजेटको आकार, बजेटमा समावेश योजनाहरु र प्रदेशको खर्च र आम्दानीका बारेमा आइतबार विषयगत कार्यालयबीच छलफल …

मन्त्रालय टुक्र्याए पनि बढेन खर्च क्षमता

बागमती प्रदेश सरकारले मन्त्रालय टुक्र्याएर मन्त्रालयको सङ्ख्या बढाए पनि प्रदेशको खर्च क्षमता बढ्न सकेको छैन । केही मन्त्रालयमा बजेट र कार्यबोझ बढी भएकाले बजेट खर्च हुन नसकेको भन्दै गठबन्धनको सरकारले आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाए पनि हालसम्मको खर्चको तथ्याङ्कअनुसार प्रदेश सरकार खर्च क्षमतामा कमजोर देखिएको हो ।

बागमती प्रदेशका पुल निर्माणमा एक अर्ब

संघको भन्दा प्रदेशको खर्च बढीहेटौंडा-बागमती प्रदेशमा चालू आर्थिक वर्षमा सडक पुल निर्माणका लागि एक अर्ब रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको ६४ करोड र संघीय सरकारको ३६ करोड लगानीमा एक सय २० वटा पुल निर्माणको योजना अघि सारिएको छ ।त्यसमध्ये ७४ वटा पुल अघिल्ला वर्षबाट जिम्मेवारी सरेर आएका हुन् भने ४६ वटा नयाँ योजना […]