९ महिनामा गण्डकी प्रदेशको खर्च ३१ प्रतिशत

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा ३१.०३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको वैशाख ३ गतेसम्म चालूतर्फ ३६.८३ प्रतिशत र पुँजीगततर्फ २८.२६ प्रतिशत गरी जम्मा ३१.०३ प्रतिशत बजेट खर्च भएको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको […]