काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रदेशहरुको खर्च अचाक्ली बढेर गएकाले त्यसमा सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको औंल्याएका छन् । ‘जनतालाई व्यापक अधिकार दिनुपर्छ । पालिकालाई अझ सशक्त भन्ने कुरामा राप्रपाको मतभेद छैन । तर प्रदेशको खर्च अचाक्ली बढेर गएको छ । यसमा सुधारका लागि राष्ट्रिय […]