कतार संकटबाट इरानलाई फाइदा

साउदी अरेबिया र उसका सहयोगी राष्ट्रहरूले कतारमाथिको प्रतिबन्ध हटाउन राखेको सर्तमध्ये पहिलो सर्त हो कतारले इरानसँग कूटनीतिक सम्बन्ध

सम्बन्धित सामग्री

नेपाल–कतार वाणिज्य परिषद्, नेपाललाई फाइदा के ?

१२ वैशाख, काठमाडौं । नेपाल र कतारको निजी क्षेत्रको सहभागितामा ‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले …

एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा

कतार– कतारले आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने  घोषणा गरेको हो। समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए । एसियन कप आगामी जनवरी १२ […]

विश्व कप फुटबलमा ब्राजिलको त्यो हार जसले पूरा देशलाई शोकमा डुबाएको थियो

कतारमा जारी विश्वकप फुटबलमा उतारचढावको शृङ्खला जारी छ । यस पटकको फेभरेट मानिएको ब्राजिलियन टोलीले शुक्रबार राति अप्रत्याशित हार बेहोरेको छ ।क्यामरुनले ब्राजिललाई १–० ले हरायो । क्यामरुनका तर्फबाट भिन्सेन्ट अबुबाकरले खेलको ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । यो जितले क्यामरुनलाई कतार विश्वकपमा कुनै फाइदा नपुर्याउन पनि सक्छ तर ब्राजिललाई हराउने पहिलो अफ्रिकी टोली अवश्य बनेको छ ।ब्राजिलको टोली कतार विश्वकपको समूह चरणमा अगाडि बढिसकेको छ, त्यसैले यो हारले उसलाई कुनै नोक्स

हारका बाबजुद फ्रान्स समूह विजेता बन्यो

कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो । नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । ट्युनिसियाले यसको फाइदा उठाउँदै […]

कतारले दिएको आममाफीमार्फत १४ हजारभन्दा बढीले आफ्नो कानूनी अवस्था सच्चाए

काठमाण्डौ – कतार सरकारले गैर कानूनीआप्रवासीलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफी अवसरको नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।  कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीरूपमा बसोबास गरिरहेका १४ हजारभन्दा बढीले आफ्नो कानूनी हैसियत सच्चाएको जानकारी दिएको हो ।  कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानूनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकला...

कतारमा आवास र श्रमिक भिसा उल्लङ्घन गरेका आप्रवासीलाई कानुनी अवस्था सुधार्ने अवसर

काठमाण्डौ – कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ । कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।  कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो ।  आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् ।  आफ्नो कानुनी अवस्था सुधारको निवेदन सर्च एण्ड फल...

फ्री भिसा फ्री टिकट : म्यानपावर मालामाल‚ रोकिएन ठगी

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका जाने श्रमिकलाई परेको आर्थिक भार कम गर्न भन्दै ‘फ्री भिसा फ्री टिकट’ निर्णय गरेको सात वर्ष बितिसक्दा पनि श्रमिकले त्यसको फाइदा लिन पाएका छैनन्। तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पालामा २०७२ सालमा वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले १० हजार रूपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्णय भएको थियो। नेपालको मुख्य श्रम गन्तव्य मुलुक मलेसिया, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, जोर्डन र ओमानका लागि उक्त निर्णय गरि

कतारसँगको श्रम सम्झौता पुनरावलोकन : नेपाललाई यस्तो छ फाइदा

काठमाडौं :  गत शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति  भयो। १७ वर्षदेखि पुनरावलोकन हुन नसकेको श्रम सम्झौता एक वर्षपछि कतारमा हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै कतारले श्रम सम्झौता पुनरावलोकन नीति कानुन परिवर्तन गर्दैछ। कतारबाट नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको छ। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको छ। कतारसँग श्रम सम्झौता परिमार्जन भएसँगै कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्

रुमेशको गोलमा च्यासललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुमेश बतौंलाको गोलमा च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । ४३औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर क्लिअरेन्सको फाइदा उठाउँदै अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट […]

कतार जाने भन्दा फर्कने कामदार बढी

विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्कनेको संख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भएपनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधारनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरतअदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो ।