२६ कात्तिक, पोखरा । चौतर्फी आलोचनापछि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सहयोगीलाई कार्यवाहक मन्त्री दिने कदम सच्याएका छन् । कानुन विपरीत मनाङेका सहयोगी रोनित, मन्त्रालयमा कार्यवाहक एवं प्रवक्ताको नेमप्लेट राखेर बसेको खबर सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत तत्काल कार्यवाहक हटाउन मन्त्री मनाङेलाई निर्देशन […]